
काठमाडौँ, १४ वैशाख । अनुमति लिएर पनि कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जान नपाएकालाई नेपाल राष्ट्र बैंकले सहुलियतको ऋण सात दिनमै दिने भएको छ ।
उनीहरुले उद्योग व्यवसाय गर्न चाहेमा यस्तो सहुलियतको कर्जाको व्यवस्था राष्ट्र बैंकले गरेको हो । यद्यपि यस्तो व्यवस्था कोरोनाभाइरस संक्रमण सकिएपछि तथा लकडाउनपछि लागू हुने बैंकले जनाएको छ ।















प्रतिक्रिया