काठमाडौँ, १३ वैशाख । वीरगञ्जमा उपचाररत चार जना संक्रमित कोरोनामुक्त भएका छन् । उनीहरुको भोलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
यससँगै कोरोना संक्रमित निको हुनेको संख्या १६ पुग्यो । ३४ जना उपचाररत छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया