२ कार्तिक २०८३, सोमबार

थप ३ जनासहित नेपालमा कोरोना संक्रमित ४५ पुगे

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमित भएकाहरु २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् ।