२ कार्तिक २०८३, सोमबार

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीकै पक्षमा बहुमत

52.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ वैशाख । सरकारको अध्यादेश जारी गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत देखिएको छ ।

यसअघि ओलीलाई साथ नदिएको माधव नेपाल र बामदेव गौतम पनि ओलीकै पक्षमा उभिएका छन् ।

नेकपा सचिवालयमा पनि प्रधानमन्त्री ओलीकै पक्षमा बहुमत छ । ९ जना सदस्यमा ६ जना ओलीकै पक्षमा रहेका छन् । माधव कुमार नेपाल, इश्वर पोखरेल, बामदेव गौतम, विष्णु पौडेल र राम बहादुर थापा बादल ओलीकै समर्थनमा छन् ।