
काठमाडौँ, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् ।
नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
आजै साँझ राष्ट्रपति भण्डारीले सरकारले पारित गरेका अध्यादेश जारी गरेकी थिइन् ।















प्रतिक्रिया