२ कार्तिक २०८३, सोमबार

गरिबी निवारण कोषका पदाधिकारी र कर्मचारीबाट कोरोना कोषलाई १ लाख दिने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, कार्यकारी निर्देशक छवि रिजाल, उप–कार्यकारी निर्देशक महेन्द्र सापकोटा एवंम करारमा कार्यरत अन्य तीनजना कर्मचारीद्धारा १ लाख सहयोग प्रदान गर्ने भएका छन् ।

उनीहरुको तर्फबाट सरकारबाट हालै गठित कोरोना नियन्त्रण र राहतकोषमा एक लाख रुपयाँ सहयोग गर्ने भएका हुन् ।

एक बर्ष अघि नै करिब पाँच दर्जन करारका कर्मचारी विदा गरेको, कोषका सञ्चालक समितिका सदस्यमा सरकारले मनोनित गर्ने ५ पद रिक्त रहेको र हाल कार्यरत श्रेणीविहिन कर्मचारीको तलब कट्टा नगरिएको जानकारी कोषका लेखा प्रमुख सुनिल रिजालले बताए ।