८ मंसिर २०८३, मंगलबार

भारतद्वारा मेची नाका सिल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । भारतले मेची नाका पूर्ण रुपमा सिल गरेको छ । भारतले नाकाबाट हुने आयात निर्यातसमेत ठप्प पारेको छ ।

कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको हो ।

नाकामा आएर थन्किएका वस्तुलाई रि-रुट गरी अन्य नाकाबाट पठाउन भनिएको छ ।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ ।