२ कार्तिक २०८३, सोमबार

सनसिटी अपार्टमेन्टका ३ जनामध्ये १ जनाको पुन परीक्षणको रिपोर्ट नेगेटिभ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । काठमाडौँको सनसिटी अपार्टमेन्टमा रहने एक परिवारका ३ जनाको र्‍यापिड टेस्टबाट कोरोना परीक्षण पोजेटिभ आएको थियो ।

तर पीसीआरद्वारा गरिएको परीक्षणमा भने २ जनाको पोजेटिभ देखिए पनि एकजनाको नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका तीनजनामध्ये दुईजनाको पीसीआरद्वारा पनि पोजेटिभ आएको तर एकजनाको नेगेटिभ आएको हो ।

वुधबार सनसिटीमा २९८ जनाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।