२ कार्तिक २०८३, सोमबार

सनसिटीमा बस्ने ३ सय जनाको र्‍यापिड टेस्टकाे रिपाेर्ट नेगेटिभ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । काठमाडौँको सनसिटी अपार्टमेन्टको ब्लक एमा बसेकाहरुको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले बिहान ९ बजेदेखि त्यहाँ परीक्षण गरेको थियो ।

३ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

हिजो मात्रै त्यहाँ बस्ने २ जनाको कोरोना परीक्षणको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले त्यस अपार्टमेन्टमा बस्ने सबै जनाको परीक्षण गर्ने जनाएको छ ।