८ मंसिर २०८३, मंगलबार

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

घिमिरे पर्यटन सचिव हुँदा १८ महिना निगमको संचालक समितिका अध्यक्ष थिए।