२ कार्तिक २०८३, सोमबार

भारतीय सीमा अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । सरकारले भारतसँगको सीमानाका अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो । भारतले मे ३ अर्थात वैशाख २१ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।

नेपालले पनि त्यतिबेलासम्म भारततर्फको सीमा बन्द नै राख्ने निर्णय गरेको छ ।