२ कार्तिक २०८३, सोमबार

वैशाख १५ सम्म लकडाउन बढाउने सरकारको निर्णय

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ वैशाख । सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

कोरोना भाइरस रोथामका लागि चैत ११ गतेदेखि जारी गरिएको लकडाउन मंगलबारको मन्त्रिपरिषद बैठकले वैशाख १५ सम्म थप गर्ने निर्णय गरेको हो ।