८ मंसिर २०८३, मंगलबार

सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ वैशाख । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीन जनामध्ये दुई जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

२८ दिनअघि बेलायतबाट आएका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । हिजो कोरोनाको शंकामा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । सनसिटी अपार्टमेन्ट अहिले सिलबन्दी गरिएको छ ।

उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । याे स‌गै  नेपालमा संक्रमितको संख्या १६ पुग्यो ।