८ मंसिर २०८३, मंगलबार

गोरखामा २८ जनाको कोरोना रिपोर्ट नेगेटिभ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ वैशाख । गोरखा नगरपालिकामा २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

आरडिटी किटमार्फत ४३ जनाको परीक्षण गरिएकामा २८ जनाको नेगेटिभ रिपोर्ट आएको हो । बाँकी रहेकाको अर्को दिन परीक्षण गरिने बताइएको छ ।

चैत लागेपछि गोरखा नगरपालिका भित्रिएका सबैजना शंकास्पद परीक्षण गर्ने सूचना गरेपनि १५ जना अनुपस्थित भएकाले उनीहरुको अर्को दिन परीक्षण गर्ने जनस्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

अन्य गाउँपालिकामा भने मंगलबारदेखि टोली गएर परीक्षण गर्ने तयारी भइरहेको छ ।