१ कार्तिक २०८३, आइतबार

काेराेनाबाट गत २४ घण्टामा ४० सहित भारतमा करिब अढाइ सयको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २९ चैत । कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घन्टामा ४० जना मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजार ७ सय ४७ जना संक्रमित भएका वर्ल्ड मिटर तथा बीबीसीले जनाएको छ ।

संक्रमितमध्ये ६ हजार ५ सय ६५ जना हाल उपचारकै क्रममा अस्पतालमा रहेका छन् ।

कोरोनाका संक्रमणलाई ध्यानमा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसँग भिडियो कन्फेरेन्स गर्दै लकडाउन अझै थप्नु पर्नेमा छलफल गरेका थिए ।