२ कार्तिक २०८३, सोमबार

जगदम्बा स्टिल्सका सञ्चालक कालोबजारीको अभियोगमा पक्राउ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

शंकर ग्रुपका मालिक अग्रवाललाई मंगलबार प्रहरीले नक्सालबाट पक्राउ गरेको हो ।

अग्रवाललाई ३ हजार पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।