८ मंसिर २०८३, मंगलबार

कोरोनाविरुद्व थप सजगता अपनाउन जरुरी छ- प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट लड्न थप सजगता अपनाउनु पर्ने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले लकडाउनका समयमा आमनागरिकले देखाएको धैर्यताप्रति धन्यवाद पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले ९ हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् । संक्रमणको उच्च जोखीम रहेका क्षेत्रमा दु्रत गतिमा परिक्षण अगाडि बढाइएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

चिकित्सक, स्वास्थ्यकर्मिको नेतृत्वमा यो लडाईँ लडिने हुनाले चिकित्सकको सुरक्षाका लागि सरकार प्रतिबद्व रहेको पनि उहाँको भनाई रहेको थियोे ।