
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्नुहुने भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।











प्रतिक्रिया