२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीले मंगलबार जनताका नाममा सम्बोधन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंलबार विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार कोरोना संक्रमण तथा लकडाउन भोगिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

मन्त्रिपरिषदमा औपचारिक रुपमा यो विषय नउठे पनि उनले भोलि जनताका नाममा सम्बोधन गर्ने भएको जनाइएको छ । यो संकटको घडीमा प्रधानमन्त्रीको सम्बोधन स्वभाविक हो ।