८ मंसिर २०८३, मंगलबार

सब-ईञ्जिनियर मृत फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका सव–इन्जिनियर मृत फेला परेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसीका २७ वर्षीय पूर्ण खड्का मृत अवस्थामा सोमबार फेला परेका हुन्।

गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका थिए।

खड्काको शव सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ पिके खोपमा फेला परेको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।