शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

धनगढीका संक्रमितको परिवारका ७ जनाकाे कोरोना रिपोर्ट नेगेटिभ

दैनिक नेपाल २०७६ चैत २३ गते ११:२७

धनगढी, २३ चैत । दुबईबाट फर्केर आएका धनगढीका कोरोना संक्रमित युवाको परिवारमा कोरोना परीक्षण नेगेटिभ देखिएको छ ।

युवाको परिवारका ८ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

उनकी ३४ वर्षीया भाउजुमा संक्रमण देखिएपछि उनलाई शनिबार नै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

युवाकी श्रीमतीसहित ७ जनामा भने कोरोना संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित