८ मंसिर २०८३, मंगलबार

लकडाउनका विषयमा थप निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठकमा लकडाउनको समयावधी थप गर्ने वा नगर्ने भन्ने विषयमा विषयमा छलफल हुने बताइएको छ ।

यस्तै स्वास्थ्य सामग्री खरिदका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि कोरोना नियन्त्रण समन्वय उच्चस्तरिय समितिको बैठक बस्ने छ । समितिको निर्णय मन्त्रिपरिषदमा पुगेपछि थप निर्णय मन्त्रिपरिषद बैठकले लिनेछ ।