
धनगढी, २२ चैत । कैलाली सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजूलाई पनि अस्पताल भर्ना गरिएको छ।
उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
संंक्रमित युवकको परिवारको आज रिपोर्ट आउने बताइएको छ ।











प्रतिक्रिया