आइतबार, ४ जेठ २०७७
DainikNepal.com
आइतबार, ४ जेठ २०७७

कलाकार पल शाहले गरे कोरोना नियन्त्रणमा ५ लाख सहयोग

दैनिक नेपाल २०७६ चैत २१ गते १६:४३

काठमाडौँ, २१ चैत । कलाकार तथा मोडल पल शाहले कोरोना नियन्त्रणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारका लागि कोरोना उपचार तथा नियन्त्रण कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो फेसबुक पोस्टमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित