शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सेनाले २३ लाखको गोलीगठ्ठा खरिद गर्ने

दैनिक नेपाल २०७६ चैत २१ गते १२:००

काठमाडाैं, २१ चैत । नेपाली सेनाले २३ लाख बराबरको गोलीगठ्ठा खरिद गर्ने भएको छ ।

जंगी अड्डाले विद्युतीय बोलपत्र आह्वान गरि गोलीगठ्ठा पक्रिया अगाडि बढाएको हो ।

बोलपत्रका लागि सेनाले मे १८ सम्मको समय तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित