२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

वुधबार प्रधानमन्त्री निवास बालुवारमा भएको भेटका क्रममा चीनबाट खरिद गरिएको स्वास्थ उपकरणका विषयमा छलफल भएको थियो ।

उनीहरुबीच स्वास्थ्य सामाग्री र औषधीका बारेमा मिडियामा आएको चर्चाको विषयमा र कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको जिम्मेवारी र कामका विषयमा कुराकानी भएको थियो ।

त्यस्तै, भेटमा लकडाउनका कारण मजदुर र विपन्न वर्गमा परेको समस्या तथा दार्चुलामा अलपत्र परेका नेपालीहरुको विषयमा पनि छलफल भएको जनाइएको छ ।