१ कार्तिक २०८३, आइतबार

भारतमा एकैदिनमा २२७ नयाँ कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास विश्वभर नै रहेको छ । कोरोना संक्रमितको संख्या भारतमा पनि तिव्र गतिमा बढिरहेका छन् ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ । जसमा एकैदिन दुई सय २७ नयाँ संक्रमित फेला परेका हुन् ।

यो भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

भारतमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।