बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना आशंकामा पाटन अस्पतालमा उपचाररत युवाको मृत्यु

दैनिक नेपाल २०७६ चैत १७ गते १२:१५

काठमाडौं, १७ चैत ।  कोरोना आशंकामा पाटन अस्पतालमा भर्ना भई उपचाररत एक युवाको मृत्यु भएको छ ।

३६ वर्षका उनि भारतबाट फागुन १४ गते आएका थिए। उनको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

धादिङ घर भएका उनको मृत्यु के कारणले भयो भन्ने खुल्न सकेको छैन । उनको कोरोन परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

उनको रिपोर्ट आज आउने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित