८ मंसिर २०८३, मंगलबार

स्वास्थ्य सामग्री लिएर उडिरहेको सेनाको जहाजमा राग आएपछि बीच बाटोबाटै फर्कियो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडाैं, १७ चैत ।  चीनबाट आएको स्वास्थ्य सामग्री सातै प्रदेशमा पु¥याउने सरकारको लक्ष्य अनुरुप प्रदेश नम्बर १ को सुदूरपश्चिमका लागि स्वास्थ्य सामग्री लिएर उडेको सेनाको जहाज बीच बाटोबाटै फर्केर आएको छ ।

जहाजका एक्कासी पीरो राग आएपछि जहाज काठमाडौं नै फर्काइएको स्रोतले बताएको छ ।

स्वास्थ्य सामग्रीबाट राग आएको हुन सक्ने र निरिक्षण भइरहेको बताइएको छ ।

जहाजमा कुनै समस्या नरहेको सेनाले जनाएको छ ।