शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आज मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहतको कार्यक्रम घोषणा गर्ने

दैनिक नेपाल २०७६ चैत १६ गते ९:४६

काठमाडौं, १६ चैत । आज मन्त्रिपरिषद बैठक बस्दै छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा कोरोना प्रभावितलाई बिशेष राहत कार्यक्रम घोषणा गर्ने बुझिएको छ ।

आजै पहिला कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्नेछ । समितिले पहिले राहत कार्यक्रम तय गर्ने र पछि बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताइएको छ ।

राहतका लागि मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्नुपर्ने भएकाले मन्त्रीपरिषद्को बैठक बस्न लागेको हो।

प्रतिक्रिया
सम्बन्धित