शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतबाट आएका ६ जना क्वारेन्टाइनमा

दैनिक नेपाल २०७६ चैत १३ गते १२:४१

जुम्ला , १३ चैत ।  भारतबाट आएका ६ जनालाई पातारासी गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।

एक साता अघि भारतबाट आएका६ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको हो ।

त्यस्तै बुधबारमात्रै जुम्लाको सिमाना नाग्मबाट ३ सय ४० जना जिल्ला भित्रिएका छन्।

प्रतिक्रिया
सम्बन्धित