शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

संक्रमित युवतीसँगै कतारबाट आएका दुई युवा क्वारेन्टाइनमा

दैनिक नेपाल २०७६ चैत १३ गते ११:०६

सांकेतिक तस्वीर

पाँचथर , १३ चैत । । कतारबाट नेपाल आएको जहाजमा कोरोना संक्रमित युवतीसँगै रहेका पाँचथरका दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ ।

झापा बस्दै आएका एक जना र पाँचथर नवमीडाँडाका एक युवालाई क्वारेनटाइनमा पठाइएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा राखिनेछ । उनीहरुको परिवारलाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित