शुक्रबार, २८ चैत २०७६
DainikNepal.com
शुक्रबार, २८ चैत २०७६

लकडाउन अवधिभर सुनको नयाँ मुल्य नतोकिने

दैनिक नेपाल २०७६ चैत १२ गते १४:३१

काठमाडौँ, १२ चैत । लकडाउन अवधिभर सुनको नयाँ मुल्य नतोकिने भएको छ ।

नेपान सुनचाँदी व्यवसायी महासंघले चैत ११ देखि १८ गतेसम्म लकडाउन जारी भएकोले विषम परिस्थितिलाई मध्यनजर गर्दै सो अवधिभर सुनचाँदीको दरभाउ उपलब्ध नहुने बताएको हो ।

यस अवधिमा सुनचाँदीको कारोबार पनि नहुने महासंघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित