२ कार्तिक २०८३, सोमबार

लकडाउन अवधिभर सुनको नयाँ मुल्य नतोकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । लकडाउन अवधिभर सुनको नयाँ मुल्य नतोकिने भएको छ ।

नेपान सुनचाँदी व्यवसायी महासंघले चैत ११ देखि १८ गतेसम्म लकडाउन जारी भएकोले विषम परिस्थितिलाई मध्यनजर गर्दै सो अवधिभर सुनचाँदीको दरभाउ उपलब्ध नहुने बताएको हो ।

यस अवधिमा सुनचाँदीको कारोबार पनि नहुने महासंघले बताएको छ ।