
काठमाडौँ, ८ चैत । ४ जना महिला र एक वृदसहित विदेशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।
आफूखुशी नेपाल आएकाले १४ दिन क्वारेन्टाइनमा बस्ने खर्च उनीहरु आफैँले व्यहोर्नुपर्ने छ ।















प्रतिक्रिया