
काठमाडौँ, ८ चैत । कोरोना भाइरसविरुद्ध आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले आकाशबाट किटनाशक औषधि छर्कने भनी सामाजिक सन्जालमा फैलाइएको हल्ला नितान्त झुट्टा रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
यस्ता हल्लाको पछि नलाग्न र सरकारले दिएको कोरोना संक्रमणको रोकथामका उपायहरु अवलम्बन गर्न पनि मन्त्रालयले हार्दिक अपील गरेको छ ।















प्रतिक्रिया