१ कार्तिक २०८३, आइतबार

मलेसियाले पनि मुलुक प्रवेशमा रोक लगायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । कोरोना भाइरस तिव्र गतिमा विभिन्न मुलकमा फैलदै गएपछि मलेसियाले पनि विदेशीलाई मुलुक प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने दुई साताका लागि यो निर्णय लागु गरेको हो ।

योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्।

मलेसिया अहिलेसम्म प्राप्त तथ्यांक अनुसार कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।