काठमाडौँ, २ चैत । कास्की केन्द्रबिन्दु भएर आइतबार राती ५ रेक्टरस्केलको भूकम्प गएको छ । अहिले पौने बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया