
काठमाडौँ, २९ फागुन । हलिवुडका ओस्कर विजेता अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रिट विल्सनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।
६३ वर्षीय टमले आफ्नो इन्स्टाग्राममा रुघाखोकी चिसो लागेको लक्षण दुवैजनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएको बताएका छन् ।
उनीहरू दुवैजना अहिले अस्ट्रेलियाको अस्पतालमा स्थीर स्वास्थ्य अवस्थासहित अलग्गै बसेका बताइएको छ । –एजेन्सी















प्रतिक्रिया