शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

म मान्छे विन्दास ! (भिडियो)

दैनिक नेपाल २०७६ फागुन २९ गते १३:५७

काठमाडौं । सुनिलसिंह ठकुरीको स्वर रहेको गीत ‘म मान्छे विन्दास’’ सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक तथा श्याम स्वेत रसाइलीको एरेञ्जरमास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टराईको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटाको मोडलिङ रहेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित