१ कार्तिक २०८३, आइतबार

भाइरल ज्वरो र रुघाखोकीका कारण डोल्पामा २ को मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

डोल्पा, २७ फागुन । डोल्पामा भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय हंशलाल बोहरा र ७० वर्षीय चंखलाल बोहरा रहेका छन् । उनीहरुको केही दिनदेखिको भाइरल ज्वरोको कारण मृत्यु भएको बताइएको छ ।