
काठमाडौं । हिन्दू संस्कृतिअनुसार होलिकाको संहार भएको दिनको उत्सव हो, होली पर्व । सोमबार नेपालका पहाडी क्षेत्रमा मनाइएको होली, मंगलबार तराईमा चलिरहेको छ ।

प्रशासनले रोक लगाएका कारण पूर्वी नेपालमा कतै सार्वजनिक कार्यक्रम गरिएनन् ।
होलीको यो उत्सव मनाउने क्रममा मोडलिङमा अघि बढ्दै गरेका इटहरीका पूर्वफूटबलर सुरेन्द्र तामाङ र एलिना तिम्सिनालगायतको तस्बिरहरू यस्ता छन् ।






फोटोग्राफर : मनोज लिम्बू, क्लिक स्टुडियो, इटहरी ।















प्रतिक्रिया