१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : इटालीमा मृत्यु हुनेको संख्या ४६३ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन ।  चीनको वुहान शहरबाट फैलन सुरु भएको कोरोना भाइरस कोभिड १९ को संक्रमण इटालीमा तिव्र गतिमा फैलिरहेको छ ।

इटालीमा एकैदिनमा थप एक सयले ज्यान गुमाएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका खबर अनुसार मंगलबार बिहानसम्म इटाली कोभिड–१९ भाइसरबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको छ।

सोमबार मात्रै थप १ सयले ज्यान गुमाएका हुन्।

इटालीमा हालसम्म ९ हजार १ सयभन्दा बढीमा संक्रमणको पुष्टि भएको छ।