१ कार्तिक २०८३, आइतबार

कोरोना प्रभाव : कतारमा सबै स्कुल र कलेज बन्दकाे घाेषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, २६ फागुन । कतारले आफ्नो देशका सबै विद्यालय र विश्वविद्यालयहरु बन्दे गर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका सोमबार विज्ञप्ति निकाल्दै यही मार्च १० देखि नै लागु हुने गरी त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो ।

अर्को सूचना जारी नभएसम्म यो घोषणा लागु हुने पनि सरकारले अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कतारले यसअघि कोरोनाको संक्रमणबाट जोगिन नेपालसहित १४ वटा राष्ट्रबाट नागरिकको प्रवेश पनि रोक गरेको छ । –एजेन्सी