१ कार्तिक २०८३, आइतबार

हाेलीमा जबरजस्ती रंग दल्दै झैझगडा गर्ने ६५ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । प्रहरीले होलीमा जबरजस्ती रंग दलेको र झैझगडा गरेको आरोपमा ७ जना युवतीसहति ६५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्ने जबरजस्ती लोला हान्ने तथा झगडा गर्ने पनि छन् ।

उनीहरुलाई स्थानअनुसार स्थानीय चौकीमा राखिएको र घटनाको प्रकृतिअनुसार छोड्ने कि मुद्दा चलाउने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।