शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पूर्व पाेर्नस्टार सन्नी लियाेनीले सेल्फी लिन अस्वीकार गरिन्

दैनिक नेपाल २०७६ फागुन २५ गते ८:१२

मुम्बई । पूर्व पाेर्नस्टार एवम् बलिउड नायिका सन्नी लियोनीले फ्यानसँग सेल्फी लिन अस्वीकार गरेकी छिन् ।

कोरोन संक्रमणको डरले उनले फ्यानिसँग सेल्फी लिन अस्वीकार गरेकी हुन् ।

सन्नी लियाेनीले सेल्फी लिन नमानेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । धेरैले उनलाई ट्रोल पनि गरेका छन् ।

कतिपयले सन्नीलाई घमण्डीको ट्याग समेत दिएका छन् ।  सन्नी लियाेनी आफू कोरोनाबाट सुरक्षित रहन सेल्फी अस्विकार गरेको बोलेकी छिन् ।

सन्नी लियाेनीले आफू कोरोनाबाट सुरक्षित रहने प्रयास गरिरहेको र अन्यलाई कोरोनाबाट सुरक्षित रहन अग्रह गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित