शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अनिश दवाडी र कमला पोख्रेलको ‘जुन तारा’ सार्वजनिक

दैनिक नेपाल २०७६ फागुन २३ गते १५:२१

काठ्माडौँ । अनिश दवाडी र कमला पोख्रेलको स्वरमा रहेको “जुन तारा”बोलको गीत शुक्रबार रिलिज भएको छ । उक्त गीत खेम सेञ्चुरीको यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको शब्द शृजना रिना मेचेले गरेकी हुन भने संगीत बिमल श्रिपालीले गरेका हुन गीत एरेन्ज भने बिनोद बाजुरालीले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा ओवी राईमाझी र आयुश्मा कार्कीको अभिनय रहेको छ । भिडियोलाई कपिल लामाले निर्देशन, शुरेस श्रेष्ठले छायांकन र दिपक बिष्टले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित