शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेपाल र सिङ्गापुरबीचको खेल रद्द

दैनिक नेपाल २०७६ फागुन २३ गते ११:४०

काठमाडौं, २३ फागुन ।  एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ ।

थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा हुने खेल वर्षाका कारण रद्व भएको हो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क बाँडेर खेल रद्व गरिएको हो ।

सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ । तालिकाको शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् ।

आजको नेपालको खेल प्रतिष्ठा लागि थियो । नेपाल तीन अङ्क लिएर घर फर्किएको छ ।

पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित