बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दयाहाङ राईकी छोरी हराइन् !

दैनिक नेपाल २०७६ फागुन २१ गते ११:२१

काठमाडौं । दयाहाङ राई मुख्य अभिनेता रहेको फिल्म ‘निरफूल’को ट्रेलर सार्वजनिक भएको छ ।

हिमालका बासिन्दाका रुपमा चित्रण गरिएको फिल्मको ट्रेलरमा गरिबी, वैदेशिक रोजगारी, छोरीको शिक्षाको बाध्यता र भवितव्यमा हराएकी छोरीको खोजीमा भौंतारिएको बाबुको पात्रमा राई उभिएका छन् ।

ट्रेलरमा सरकारी कर्मचारीको काम गर्ने शैलीलाई चित्रण गरिएको छ । बरिष्ठ रङ पत्रकार फूलमान बलको लेखन र निर्देशन रहेको निरफूल आगामी ७ चैतमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित