शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

विवादमा नायिका तनुश्री

दैनिक नेपाल २०७६ फागुन २१ गते ७:२०

मुम्बई । बलिउड अभिनेत्री तनुश्री दत्ता सोसल मिडियामा छाइरहेकी हुन्छिन् । उनका हट फोटो तथा भिडियो इन्टरनेटमा भाइरल भइरहेका हुन्छन् ।

उनकाे सेक्सी भिडियो अहिले सोसल मिडियामा भाइरल भइरहेको छ । यो भिडियोमा तनुश्री सेक्सी अन्दाजमा बिकनी लगाएर प्रस्तुत भएकी छिन् ।

तनुश्रीले केही ठूलो बजेटका फिल्ममा काम गरेकी छन् । यी फिल्ममा उनले सेक्सी सिन खुलेर पस्केकी छन् । ती दृश्यले पनि उनका फ्यानलाई बारम्बार तानिरहन्छ ।

उनी आफैं पनि सोसल मिडियामा सक्रिय छिन् । उनका भिडियो र फोटोमा उनका फ्यानले लाइक र कमेन्ट गरेका छन् । तनुश्रीले बलिउडमा बोल्ड अभिनेत्रीको रूपमा अलग परिचय बनाएकी छन् । आशिक बनाया आपनेको उनको गीत हिट थियो ।

सन् २००४ मा तनुश्रीले फेमिना मिस इन्डिया प्रतियोगितामा भाग लिएर मिस इन्डिया युनिभर्सको ताज जितेकी थिइन् । मिस इन्डियाको ताज जितेपछि उनले हिन्दी फिल्ममा हात हालिन् । उनले आदित्य दत्त निर्देशित आशिक बनाया आपने फिल्मबाट इमरान हासमीसँग करिअर सुरु गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित