
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्न अर्थ सञ्चार तथा सूचनामन्त्री युवराज खतिवडा टिचिङ अस्पताल पुगेका छन् । मिर्गौला फेर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न खतिवडा त्यहाँ पुगेका हुन् ।
साेमबारै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको भाेलि पुन: मिर्गाैला फेरिँदैछ ।















प्रतिक्रिया